ओली नेता बाझाबाझपछि नेकपामा तङ्गः के भन्छन् नेताहरु ?

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार … Continue reading ओली नेता बाझाबाझपछि नेकपामा तङ्गः के भन्छन् नेताहरु ?